किसन माइक्रोफाइनान्सको अवितरित हकप्रद लिलाम बिक्री खुल्यो, आवेदन गर्न यहाँ जानुहोला:

काठमाडौँ २०७५ माघ ६: किसन माइक्रोफाइनान्स बितित्य संस्था लिमिटेडले गत मङ्सिर-पौष महिनामा बिक्री खुल्ला गरेको हकप्रद शेयर मध्यमा अवितरित हकप्रद शेयर लिलामीबाट बेच्न सूचना प्रकाशन गरेको छ । यस लिलामीमा आवेदन गर्न इच्छुक लगानीकर्ताले आज माघ ६ गतेदेखि १३ गतेसम्म रितपुर्वक यी निम्न ठाउँहरुमा आवेदन बुझाउन सक्नेछन् । 


Posted on: January 20, 2019

Share your thoughts:


Related Stories