सिद्धार्थ इन्स्योरेन्सको अवितरित हकप्रद लिलामी खुल्यो, निम्न ठाउँहरुमा गएर असोज २६ गतेसम्म भर्न सकिने

काठमाडौँ २०७५ असोज २०: सिद्धार्थ इन्स्योरेन्सले २०७५ असार-श्रावन महिनामा बिक्रिमा ल्याएको हकप्रद शेयर मध्यमा ३७,२१६.५० कित्ता शेयरहरु बिक्रि हुन् नसकेपछि असोज १९ गते देखि २६ गतेसम्म लिलामी मार्फत बिक्रि गर्न सूचना प्रकाशन गरेको हो।


Posted on: October 06, 2018

Share your thoughts:


Related Stories