नेशनल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद लिलामी खुल्यो, कार्तिक २६ गतेसम्म निम्न स्थानबाट आवेदन गर्न पाइने

काठमाडौँ २०७५ कार्तिक १५: नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले श्रावन १ गते देखि भाद्र १९ गतेसम्म बिक्रीमा ल्याएको ६० प्रतिशत हकप्रद शेयर मध्य बिक्री नभएको शेयरहरु पुन बिक्री गर्न कार्तिक १५ गते देखि २६ गतेसम्म शिलबन्दी बोलपत्र आवहान गरेको छ । सर्वसाधारण तर्फ बिक्री भएको २ लाख ७८ हजार ११९.३४ कित्ता शेयर लिलामी मार्फत बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।


Posted on: November 01, 2018

Share your thoughts:


Related Stories