सहारा विकास बैंकको अवितरित हकप्रद लिलामी खुल्यो, मङ्सिर ५ गतेसम्म यी ठाउबाट आवेदन गर्न पाइने

काठमाडौँ २०७५ कार्तिक १८: सहारा विकास बैंक लिमिटेडले गत जेष्ठ-असारमा जारी गरेको २५० प्रतिशत हकप्रद शेयरमा बिक्री नभएको हकप्रद शेयरहरु लिलामी मार्फत बिक्री गर्न सूचना प्रकाशन गरेको छ । 


Posted on: November 04, 2018

Share your thoughts:


Related Stories