स्वदेशी लघुवित्तको ६२ हजार कित्ता अवितरित हकप्रद शेयरको लिलाम बिक्री खुल्यो, आवेदन गर्न यी ठाउँमा मङ्सिर २८ सम्म जानुहोला :

काठमाडौँ २०७५ मङ्सिर २०: स्वदेशी लघुवित्त बितित्य संस्था लिमिटेडले असोज-कार्तिक महिनामा बिक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद शेयर अन्तर्गतको बिक्री हुन् नसकेको ६२,००५ कित्ता हकप्रद शेयर पुनः लिलाम बिक्रीबाट बेच्न सूचना प्रकाशन गरेको छ । मङ्सिर २० गते देखि खुल्ने यस लिलामीमा मङ्सिर २८ गतेसम्म आवेदन गर्न पाइन्छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोला : 


Posted on: December 06, 2018

Share your thoughts:


Related Stories