सिद्धार्थ इन्स्योरेन्सको १५ % बोनस शेयर प्रस्ताव

काठमाडौँ २०७६ बैशाख ३१: सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४/७५ को लागि १५.४८४३३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूंजी १ अर्ब पुग्नेछ । 


Posted on: May 14, 2019

Share your thoughts:


Related Stories