तीन लघुवित्त मर्ज हुदै, आजदेखि शेयर कारोबार बन्द हुने

काठमाडौँ २०७६ बैशाख ३१: मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान लघुवित्त मर्जरमा जाने सहमति बैशाख ३० गते भए पश्चात आज देखि नै लागु हुने गरेर नेप्सेमा शेयर कारोबार स्थगन भएको छ । 


Posted on: May 14, 2019

Share your thoughts:


Related Stories