अप्पर तामाकोशी हाइड्रोपावरको ११ औ बार्षिक साधारण सभा असार ११ गतेलाइ तय,

काठमाडौँ २०७६ जेष्ठ १३: अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले ११ औ बार्षिक साधारण सभा २०७६ असार ११ गते बिहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजना गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि जेष्ठ २१ गतेदेखि असार ११ गतेसम्म नै बुक क्लोज गर्ने जनाएको छ। हाल हाइड्रोपावर निर्माणाधीन अवस्था मै रहेकाले शेयरधनीहरुलाइ त्यस्तो कुनै लाभांश घोषणा भएको छैन ।


Posted on: May 27, 2019

Share your thoughts:


Related Stories