ओम डेभलपमेन्ट बैंकको १२.७० % बोनस शेयर रद्ध, मर्जर पछि एकीकृत लाभांश बाड्ने

काठमाडौँ, २०७६ जेष्ठ १३: ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस शेयर हाललाइ स्थगन गर्ने भएको छ । एनएमबि बैंकसंगको मर्जर पश्चात मात्रै बोनस वितरण गर्ने जानकारी गराउदै ओमले बोनस रद्ध गरेको सूचना प्रकाशन गरेको छ । 

Posted on: May 27, 2019

Share your thoughts:


Related Stories