हिमालयन डिस्टिलरी लिमिटेडको ६८ रुपैया ४२ पैसा अन्तरिम लाभांशको घोषणा, लाभांश पाउन जेष्ठ १६ गतेसम्म शेयरधनी कायम हुनुपर्ने

काठमाडौँ २०७६ जेष्ठ १३: हिमालयन डिस्टिलरी लिमिटेडले गत बर्षको संचित नाफामा रहेको रकमबाट शेयरधनीहरुलाइ लाभांशमा लाग्ने कर सहित प्रति शेयर रु.६८.४२ का दरले अन्तरिम लाभांश वितरण गर्ने जानकारी गराउदै नेप्सेमा सूचना प्रकाशन गरेको छ । कम्पनीले लाभांश प्रयोजनको लागि जेष्ठ १७ गतेलाइ बुक क्लोज मिति घोषणा गरेको छ । 


Posted on: May 27, 2019

Share your thoughts:


Related Stories