नेपाल इन्भेस्टमेन्ट बैंकले ३३% स्वाप रेसियोमा जेबिल्स फाइनान्स प्राप्ति गर्ने,

काठमाडौँ २०७६ जेष्ठ १३: नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्सलाइ १००:३३ शेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ । जेबिल्स फाइनान्सको १०० कित्ता शेयर हुने लगानीकर्ताले इन्भेस्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन् । 


Posted on: May 27, 2019

Share your thoughts:


Related Stories