लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ७० % बम्पर लाभांश घोषणा, के बीमा समितिले स्वीकृति देला ??

काठमाडौँ २०७६ जेष्ठ १५: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले २०७४/७५ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूंजीबाट ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहितको सूचना सार्वजनिक गरेको छ । 


Posted on: May 29, 2019

Share your thoughts:


Related Stories