प्रिमियर इन्स्योरेन्सको ८३.९९ % लाभांश प्रस्ताव, बोनस शेयर ७९.७९ मा कर तिर्न ४.२० % नगद दिने प्रस्ताव

काठमाडौँ २०७६ जेष्ठ १९: प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चुक्ता पूंजीको ७९.७९ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनको लागि ४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितको सूचना प्रकाशन गरेको छ । प्रस्तावित बोनस बीमा समितिबाट स्वीकृत भए पश्चात साधारण सभाले पारित गरेपछि वितरण गर्ने पनि कम्पनीले जानकारी गराएको छ । 

Posted on: June 02, 2019

Share your thoughts:


Related Stories