नेपाल ईन्भेष्टमेन्ट बैंकको नगद लाभांस आउन थाल्यो बैंक खातामै, अब बोनस शेयर कहिले ?

काठमाडौँ २०७३ कार्तिक ११: ३० औ बार्षिक साधारण सभाबाट पारित भए अनुरुप  ईन्भेष्टमेन्ट बैंकको २१ प्रतिशत नगद लाभांस बैंक खाता नं बुझाउने शेयरधनीहरुको खातामा  आउन थालेको छ। बैंकले येही हप्ताको सुरु देखि लाभांस खातामा नै पोस्ट गर्न थालेको हो भने क्रमैसंग खाता उपलब्द गराउने शेयरधनीहरुको पोस्ट हुदै जाने बैंकले जनाएको छ। बैंकले गत हप्ता खाता नं उपलब्द गराउन भनेर सूचना पनि निकालेको थियो। 


अब बैंकले बोनस शेयर पनि डीम्याट खातामा नै पठाउने प्रक्रिया आगाडी बढाउने तयारी गरेको छ। साधारण सभाले पारित गरे अनुरुप २० प्रतिशत बोनस शेयर पनि वितरण हुनेछ। 

यो पनि : : नेपाल ईन्भेष्टमेन्ट बैंक चुक्ता पुंजीको मापदण्ड पुर्याउनेमा पहिलो बाणिज्य बैंक

:: नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयर धनीहरुलाइ ४१ प्रतिशत लाभांस दिने

Posted on: October 27, 2016

Share your thoughts:


Related Stories