२७ मध्य ७ बैंकको लाभांश घोषणा हुन बाकि, २० ओटा बैंकले यसप्रकार दिए लगानीकर्तालाइ प्रतिफल

काठमाडौँ २०७४ फाल्गुण ७ : मर्जर र एकीकरण पश्चात पनि हाल बजारमा २८ ओटा बाणिज्य बैंकहरु कार्यरत छन्। २८ मध्य २७ बाणिज्य बैंकहरु नेप्सेमा समावेश छन् भने राष्ट्रिय बाणिज्य बैंक मात्रै नेप्सेमा छैन। २७ बैंक मध्य २० ओटा बैंकहरुले आफ्ना लगानीकर्ताहरुको लागि आर्थिक बर्ष २०७३/७४ को आम्दानीबाट लाभांश घोषणा वा वितरण गरिसकेका छन्। सबैभन्दा धेरै लाभांश चाटर्ड बैंङ्कको १०५.२६ प्रतिशत रहेको छ भने सबैभन्दा थोरै मेगा बैंकको ९.४५ प्रतिशत रहेको छ।

त्यस्तै बैंक अफ काठमाण्डु, सिभिल बैंक, कुमारी बैंक, एनसिसि बैंक, प्रभु बैंक, नेपाल बैंक लिमिटेड र एनएमबी बैंकले भने हालसम्म पनि कुनै लाभांश घोषणा गरेका छैनन्। 

लाभांस घोषणा गर्ने २० बैंकहरुको सूची यसप्रकार रहेको छ : 


Posted on: February 19, 2018

Share your thoughts:


Related Stories