आइएमई जनरल इन्स्योरेन्सको ८० % हकप्रद बिक्री खुल्ला, मङ्सिर ७ गतेसम्म कायम शेयरधनीहरु माघ २१ गतेसम्म हकप्रद भर्न यी ठाउँमा जानुहोला:

काठमाडौँ २०७५ पौष १७: आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १० बराबर ८ कित्ता अर्थात् ८० प्रतिशत हकप्रद शेयरको निष्काशन बिक्री आज पौष १७ गतेदेखि खुल्ला गरेको छ । हकप्रद खरिद गर्न योग्य लगानीकर्ताले माघ २१ गतेसम्म आवेदन गर्न पाउनेछन् । यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 


Posted on: January 01, 2019

Share your thoughts:


Related Stories