उन्नति माइक्रोफाइनान्सको २० % हकप्रद बिक्री खुल्यो, चैत्र १७ गतेसम्म आवेदन गर्न पाइने

काठमाडौँ २०७५ फाल्गुण १५: उन्नति माइक्रोफाइनान्स बितित्य संस्था लिमिटेडले ५ शेयर बराबर १ शेयर अर्थात् २० प्रतिशत हकप्रद शेयर गत फाल्गुण १३ गतेदेखि बिक्रीमा ल्याएको छ । 

यस हकप्रदमा आवेदन योग्य लगानीकर्ताले धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुका शाखा कार्यालयहरुबाट आवेदन फारम पाउन, बुझाउन र शेयरको पैसा बुझाउन सक्नेछन् । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।



Posted on: February 27, 2019

Share your thoughts:


Related Stories