नाडेप लघुवित्तको १०० % हकप्रद बिक्री खुल्यो, मङ्सिर ६ गतेसम्म कायम शेयरधनीहरुले पुस २९ गतेसम्म खरिद गर्न पाउने

काठमाडौँ २०७५ मङ्सिर २३: नाडेप लघुवित्त बितित्य संस्था लिमिटेडले चुक्ता पुंजी रु. १६ करोडको १ बराबर १ कित्ताको अनुपातमा १६ लाख कित्ता अर्थात् रु.१६ करोडकै हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । २०७५ मङ्सिर ६ गतेसम्म कायम शेयर धनीहरुले आफुसंग भएको शेयर बराबरकै हकप्रद शेयर खरिद गर्न पाउनेछन् । नाडेपको हकप्रद मङ्सिर २३ गते आइतबार देखि बिक्री खुल्ला भएकोमा पुस २९ गते आइतबार नै बिक्री बन्द हुनेछ ।


यस हकप्रदमा आवेदन फारम र रकम बुझाउन निम्नस्थानहरुमा जान सकिनेछ : 


साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् । हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङ लिमिटेड रहेको छ ।

Posted on: December 09, 2018

Share your thoughts:


Related Stories